गोरखाकि मोडेल जुना गुरुङको व्यस्तता बढ्दै उनि मोडेलिङ्गमा रहेका गित एकपछि अर्को आऊने क्रममा राईफल सिरानि

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् |

यसै सन्दर्भमा लोक दोहोरीका अव्वल  गायिका रुपमा परिचित गायिका पुर्णकला विसी र गायक संगम गोरखालीको सुमधुर स्वरमा सजिएको निकै राम्रो लोकदोहोरि गित “राईफल सिरानी”  बजारमा रिलिज भएको छ |  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।

लोक तथा दोहोरी गायिका पछिल्लो समयकि चर्चित गायिका  पुणकला विसी  र गायक समगम गोरखालिको सुमधुर स्वरमा एवम् चर्चित गितकार संगितकार  एवम् सर्जक रमेश परियारको उत्कृष्ट शब्द सृर्जना एवम् लय रचनामा उक्त गित “राईफल सिरानि”मा   सजिएको छ | भने उक्त गीतमा पनि माया र प्रेमको विषयलाई बैदेशिक यात्राको क्रममा र परदेशि र घरदेशिको कथा वस्तु दर्शाईएको छ |

गित
राईफल सिरानि     नसम्झे मायाले ज्यानलाई विरानि

केटा :- हे पहिलो चोटि सकियो नानी
मन थियो लाहुरै लैजानी

केटी :- हे कति कठोर लाहुरेको मन होला
मै झै कति पछ्याऊने छन् होला

उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ |  उक्त गितलाई चर्चित निर्देशक एवम् अव्वल डान्सरका रुपले चिनिएका निर्देशक काजिश क्षेष्ठले निकै फरक तरिकाले निर्देशन गरेका छन् भने पछिल्लो समयमा गोरखाकि व्यस्त नायिका मोडेल जुना गुरुङ र नरेन गुरुङको मोडेलिङ्ग रहेको छ भने उक्त गित पनि गोरखाकै एेतिहासिक स्थान मनकामना नजिकै केवरपानिमा सुटिग गरिएको छ | भने समस्तमा गित पनि निकै उत्कृष्ट  रहेको छ |

यस अघि जुना गुरुङको अभिनयमा रहेका धेरै गितहरु प्रख्यात छन् | ए प्रदेशी कान्छो , दुई दिन खुसि , आसि , चट्ट रुमाल , कपालु कोरेर , झमझम पानि परेको रात , के छ ओई पानपाते ठुलि , एऊटा कुरा सुन्छौ , गाऊ रमाईलो भाछ , पुल पुलेको , नौजाले माया , श्रीमति , आत्मा  आदि धेरै गितमा उनको अभिनय रहेको पाईन्छ | पछिल्लो समय उनि अत्यन्तै व्यस्त मोडेल मध्ये एक हुन् |

उक्त गीतलाई Rc Sapkota  को अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्
https://youtu.be/vAedvshWEyY

गितले सबैको मन जितोस् शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker