
निशुल्क तालिम लिई रोजगार बन्ने सुवर्ण अवसर
CTEVT मार्फत पालुङटार नगरपालिका वडा नं. ७ र ८ का २० जना प्रशिक्षार्थीहररुका लागी ६५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम दिने भएकोे हुँदा यस अघि CTEVT बाट सीपमूलक तालिम नलिएका महानुभावहरुले पालुङ्टार नगरपालिका वडा नं. ७ र वडा नं. ८ को कार्यालयमा यही माघ २० गतेभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
CTEVT को कार्यालय पालुङटार नगरपालिका
ठांटीपोखरी , गोरखा ।
थप जानकारीको लागी वडा कार्यालयहरु वा CTEVT को कार्यालयमा सम्पर्क गर्न सकिने छ ।