भोट माग्दै नेकपा प्रवक्ता गृह जिल्ला गोरखामा

राजेन्द्र न्यौपाने

गोरखा, १ माघ ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोट माग्दै आज गोरखा आईपुगेका छन् । गण्डकी प्रदेशबाट अन्य समूहबाट उम्मेदवारी दिएका श्रेष्ठ आज गोरखा आईपुगेका हुन् । उनले जिल्ला पार्टी कार्यलयमा अगुवा नेताकार्यकर्ताहरुसँग भेटघाट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker