लोकदोहोरीका हस्ति रविन लामिछानेको स्वरमा “मोया” सार्वजनिक सक्किगोनिकि रक्षा श्रेष्ठको डान्सिग फिचर

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा लोक दोहोरीका अव्वल  गायक एवम् सर्जक रविन लामिछाने र गायिका इन्दिरा गैरेको आवाजमा सजिएको निकै मिठो लोक दोहोरी गित भखरै रिलिज भएको छ | । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।

लोक तथा दोहोरी गायक प्रत्यक्ष घम्साघम्सी दोहोरीको राजाको रुपमा बजारमा अत्यन्तै रुचाईएका गायक रविन लामिछाने र गायिका इन्दिरा गैरेको आवाजमा सजिएको गित “मोया”मा चर्चित गितकार शरद पाण्डेयको उत्कृष्ट  शब्द सृर्जना तथा अर्जुन सापकोटाको निकै सुमधुर संगीत रहेको छ भने उक्त गीतमा पनि माया र प्रेमलाई दर्शाईएको छ ।

गित
मोयालाई चिनेको मैले
वोलिले फुलबुटे चोलीले

केटा :- घर बारिमा तोरि फुल्यो खरबारिमा वुकि
मक्ख पारी हेर्यौ कान्छि मै राम्रो पो छु कि

केटी :- हिमालैमा डांफे नाच्यो वनमा न्याउली रुदा
करेन्ट झै झट्का लाग्यो चस्स तिम्ले छुदा

उक्त गित अडियो मात्रै उत्कृष्ट नभई भिडियो पनि निकै उत्कृष्ट सिनहरुले भरिएको छ | पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक काजिश श्रेष्ठले गितलाई निकै फरक तरिकाले निर्देशन गरेका छन् | भने उक्त गितमा चर्चित हास्यटेलि श्रृखला सक्किगोनिकी कलाकार रक्षा श्रेष्ठको निकै उत्कृष्ट डान्सिंग फेचर रहेको छ भने उनि संगै अर्जुन गौतम पनि नाचेका छन् | समस्तमी गित निकै उत्षृष्ट रहेको छ |

उक्त गीतलाई TAJA entertainment  युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्

गीतले सबैको मन जितोस हाम्रो शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker