जुना र ओविको अभिनयमा शान्ती श्री खेम र मोहन गाए मर्मस्पर्शी गित आसि सार्वजनिक (भिडियो सहित )

कविराज ढकाल , काठमाडौं नेपाल
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् | यसै सन्दर्भमा गायक एवम् सर्जक खेम सेन्चुरी , मोहन खड्का र लोकप्रिय गायिका शान्तिश्री परियारको आवाजमा सजिएको नया गित तेहि समय अगाडि रिलिज भएको छ | । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई अझैं बढि दर्शकश्रोताले रुचउछन् ।

लोक तथा दोहोरी गायक खेम सेन्चुरी, मोहन खड्का र शान्तीश्री परियारको आवाजमा सजिएको गित ‘आँसी’मा चर्चित गितकार नेत्र अर्यालको उत्कृष्ट  शब्द  सृर्जना तथा खेम सेन्चुरीकै निकै सुमधुर संगीत रहेको छ भने उक्त गीतमा पनि माया र प्रेमलाई दर्शाईएको छ ।

गित
आँसी, म क्यारी हासुला निरमाया तिमी नहासी

केटा :- सानो सानो घर मेरो खरको
तिमि सिवाय मेरो त छर को

केटी :- नभन्नु है घर हाम्रो छानो छ
धर्ति माथि आकाशको छानो छ

पछिल्लो समयमा निर्देशक विनोद भण्डारि निकै अब्बल मानिएका निर्देशक हुन् । यो भन्दा अगाडि ‘कपलु कोरेर’चिसो महिना पुषैको’ उनको निर्देशनमा रहेका गीत जस्लाई दर्शकश्रोताले अत्यधिक रुचएका छन् । भने यस गितमा पनि
बिनोद भण्डारीले निर्देशन गरेको र  आफुले माया गरेको मान्छेको साथ र काखको सामु धनसम्पत्ति फिक्का रहेको मिठो प्रेमि भाव समेटिएको यो गीतमा कलाकार ओवी रायमाझी र जुना गुरुङले यथार्थपरक रुपमा अभिनय गरेका छन् | गीतमा गाउँ, बनपाँखा, भिरजंगलमा घासदाउरा गरेको रमाईलो दृश्यलाई देखाईएको छ |

उक्त गीतलाई OBI ENTERTMIMT युटुव च्यानलबाट बजारमा ल्याइएको हो ।

भिडियो हेर्न तलको LINK खिच्नुहोस्

नमस्कार सबै मेरा भगवान् हरु प्रति ।। आसि को फुल भिडिओ आयो है ।। हाम्रो मेहनत हजुरहरु को माया पक्कै पाउने छौ सबै ले सेयर कमेन्ट लाइक गरिदिनु होला धन्यवाद सबै टिम प्रति ।। माया पाउ है ।।

Gepostet von Obi Rayamajhi am Samstag, 28. Dezember 2019

गीतले सबैको मन जितोस हाम्रो शुभकामना[spacing size=”2″]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker