जमैकाकी सुन्दरी टोनी-एन सिंह ले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।६९ औं संस्करणको लण्डनमा भएको समारोहमा जमैकाकी सुन्दरी १ सय ११ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ घोषित भइन् ।यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।
Related Articles

गोर्खामा वडा कार्यालयले नै ग¥यो युरिया मलमा कालो बजारी
२०७७, २८ भाद्र आईतवार ०९:०९

छोरी र बुहारीले काँध हाले, जेठी बुहारी शाेभाले दिइन दागवत्ती
२०७५, २ भाद्र शनिबार १७:०७

खोप तथा बल्र्ड फ्लु सम्बन्धि सचेतना कार्यक्रम गरियो
२०७६, १५ बैशाख आईतवार ०४:५७
Breaking News: प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र
२०७४, २७ चैत्र मंगलवार २०:४७

सांसद श्रेष्ठलाई निलम्बन र पूर्व प्रहरी प्रमुख खनाललाई कानुनी कारबाहीको माग
२०७७, १४ बैशाख आईतवार २०:४७

घरभाडा छुट दिनेलाई सम्मान गरिने
२०७७, २४ भाद्र बुधबार १०:५०