सुनको मूल्य ४ सयले घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार तोलामा ४ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन,चाँदी महासंघले जनाएको छ। आज तेजावी सुनको मूल्य भने ७० हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

बिहीबार सुन तोलामा ४ सयले बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी सोही मूल्यमा बिक्री भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker