पालुङ टारकाे बाटाे पिच हुदै, काफ्लेकाे अग्रसरता

गाेरखा संसार

नेपाल कम्युनिष्ट पाटीका नेता हरी काफ्ले गोरखा जिल्ला को  अत्यनत जुजारु,क्रियाशिल र विकास प्रेमि नेता हुन्। जननिर्वाचित प्रतिनिधि भन्दा पनि बढि स्थानीय क्षेत्रको विकासको लागी लागी पर्ने नेता काफ्ले प्राय गाउँघरमा नै भेटिन्छन्। जनताको हरेक सुखदु:खमा साथ दिने नेता काफ्ले अन्याय अत्याचार र गरिबि का रेखा मुनि पुगेका जनताको जिवन स्थर कसरी उकास्न सकिन्छ भनेर लागी रहन्छन्। अन्यायमा परेका जनताको न्याय दिलाउने काममा पनि काफ्ले अग्रपङतिमा देखिन्छन् ।

पछिल्लो समयमा गोरखा पालुङटार नगरपालिकाको विकासमा लागी परेका नेता हरी काफ्लेको पहलमा विमलनगर-मैवाटार-थाँटीपोखरी-दुधपोखरी सडक आयोजना अन्तरगत विमलनगर-प्याउदीखोला सम्म ५ किलोमिटर रु. ५ करोडको लगानी मा ग्राभेल हुँदैछ भने गोठेचौर देखि कोप्रिङखोला सम्म करिव  ३.५ किलोमिटर ३ करोडको लगानी मा पिच हुँदै छ। त्यसैगरी टुटुङ्गा लिफ्ट खानेपानि आयोजना रु. ४ करोड, सतिघाट लिफ्ट खानेपानि आयोजना ३ करोड, खाल्टे लिफ्ट खानेपानि आयोजना रु. ४ करोडको लगानी मा नेता हरी काफ्लेकै पहलमा निर्माण हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker