
कविराज ढकाल , गोरखा नेपाल
पछिल्लो समयमा सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | त्यसै क्रममा गायिक कमला घिमिरे भनेपछि त सबै जना हुरुक्कै हुन्छन् उनको गित सुन्छन् र त्यसैमा रमाईलो महसुस गर्छन् | केहि समय अगाडि कमला घिमिरेले गाएको गित “चिया छानेको” युटुवमा ट्रेडिग न 1 मा परेको र छोटै समयमा निकै चर्चा परिचर्चाको शिखरमा पुगेको थियो | यसै सन्दर्भ कमला घिमिरेको स्वरमा सजिएको अर्को गित “जिन्दगी” पनि युटुब ट्रेडिग न 1 मा परेको छ |
कमला घिमिरे र किसान बिनायकको सुमधुर स्वरमा सजिएको उक्त गितमा झलक संगितम रेशम वलि कल्यान घिमिरेको को उत्कृष्ट शब्द सृर्जनामा रहेको छ भने झलक संगितमको उत्कृष्ट लय सिर्जना रहेको छ |
उक्त गितको भिडियो पनि निकै उत्कृष्ट रहेको छ | गितमा कमला घिमिरेको पनि डान्सिग फेचरिड्ग रहेको छ | उक्त गितमा करिष्मा ढकाल , नरेश विर सिह , कमला घिमिरे , रोहित थापा मगरको अभिनय रहेको छ | उक्त गितको म्युजिक भिडियो मौसम हिमालीले निर्देशन गरेको छन् |
उक्त गित Aalap studio को अफिसिय युटुब च्यानल बाट बजारमा पठाईएको छ
भिडियो हेर्न तलको लिकं थिच्नुहोस्
प्रतिकृया दिनुहोस्