रविन लामिछाने र राजु ढकाल सिमा विवादमा जंगिए “गोरखालिलाई हेप्न नखोज” गिति एल्वम सार्वजनिक     

कविराज ढकाल , काठमाडौ नेपाल |
पछिल्लो समय बजारमा नेपालि लोक तथा दोहोरी गितहरुले निकै चर्चा परिचर्चा पाई रहेको छ | धेरै गितहरु करोडौ क्लवमा प्रवेश गरेका छन् भने कयौ गितहरु दर्शक स्रोताहरुको मन जित्न सफल भएका छन् | कयौ सर्जक गायक संगितकारहरु को बजारमा गित आऊने क्रम को कमि छैन | यसै सन्दर्भमा चर्चित  लोक दोहोरी गायक प्रत्यक्ष दोहोरीको हस्ति एवम् सर्जक रविन लामिछाने र लोकप्रिय गायक सर्जक राजु ढकालको नयाँ गीत “गोरखालीलाई हेप्न नखोज” सार्वजनिक भएको छ |

भखरै बजारमा रिलिज गितमा गितकार संगितकार सर्जक गायक रविन लामिछानेको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक गायक राजु ढकालको सुमधुर संगित रहेको पाईन्छ भने लोकप्रिय गायक रविन लामिछाने र राजु ढकाल को सुमधुर आवाजमा  सजिएको पाईन्छ । भारत नेपालको सिमा चेपेको विषयबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ ।

गायक रविन समय सन्दर्भका गित गाऊने गायक पनि हुन् | अत्याचार वल्तकार एवम् समय सन्दर्भ गितका रचनाकार लोक दोहोरी हस्ति रविनको पछिल्लो समयमा बजारमा निकै चर्चा छ  |

हाम्रो सिमा चेप्न नखोज     गोरखालीलाई हेप्न नखोज

राजु :- हाम्रै हो पाटो हाम्रै हो माटो हाम्रै हो विर्ता नि
छिमेकि देशले लुटेर लग्यो दिएन फिर्ता नि ||

रविन :- सबैको चासो पुर्खाको नासो संसारकै राम्रो देश
नेपाली हामि रहौला कहा नरहे हाम्रो देश ||

उक्त गितको म्युजिक भिडियोमा नेपालका एेतिहासिक सम्पदाहरु उत्कृष्ट फोटोहरु रहेको पाईन्छ पनि  निकै उत्कृष्ट रहेको
| यस अघि उनिहरुको सहकार्यमा बजारमा  धेरै गितहरु आएका छन् र चर्चामा पनि रहेको छ | DEVI GHARTI RAJU DHAKAL को आफ्नै अफिसियल युट्युब च्यानलबाट उक्त गित सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियो

यहाहरुको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker