सत्ता सञ्चालकहरू अयाेग्य – अनुपराज शर्मा

रविन्द्र कडेल

धरान, कार्तिक २३

संसारकै सबैभन्दा ठूलाे र पहिलाे मानवअधिकार वादी संस्था amnesty international नेपालकाे अट्ठाइसाै साधारणसभा धरानमा शुरू भएकाे छ।

एम्नेष्टी नेपालकाे अायाेजनामा धरान समुहका संयाेजक निखिल पाेखरेलकाे अध्यक्ष्ातामा २२ गते शुरू भएकाे साधारणसभा अाज सकिनेछ ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै राष्ट्रिय मानव अधिकार अायाेगका अध्यक्ष अनुपराज शर्माले सत्ता सञ्चालकहरू अयोग्य भएकालेे संक्रमणकालीन न्यायकाे अन्त्य हुन नसकेकाे बताउनुभयाे ।

कार्यक्रममा amnesty international international commiti member AnjhulaBias ले बाेल्दै नेपालले अभियानमा पुर्याएकाे याेगदानकाे चर्चा समेत गर्नुभएको थियोे ।

कार्यक्रममा amnesty nepal का सभापति बिक्रम ढुकुछु, पुर्व सभापति चरण प्रसाईं    , द्वन्द्वपीडित साझा चाैतारीका भागीराम लगायतकाले मन्तव्य राखेका थिए ।

सभामा नेपालभरका समुहहरूकाट १00 बढीको उपस्थिति रहेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker