एनआरएनए नाइजेरियाले अर्धाखाचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने ।

, नाइजेरिया । एनआरएनए नाइजेरियाले अर्धाखाची , शितगङ्गा नगरपालिका – ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१हजार १६० सहयोग जुटाएको छ । ब्लड क्यान्सर ले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन । एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन । साथै सहयोगीहरु हिक्मत थापा , चिरञ्जीवी रोका , बिश्वास पौडेल , संजय थापा , शंकर बर्मा , बिरेन्द्र गुप्ता , प्रकाश सिङ्ग्डेन , अभिषेक मान सिंह , सोमेश अर्याल , भरत रिजाल , सुशान्त गिरी , रोशन थापा र ईन्द्र टन्डनलाई संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker