नयाँ भाडादर कायम , भाडादर सहित ।।।।।

गोरखा संसार
कार्तिक १९, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ र ८ मा चल्ने सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ । कार्तिक १९ गते वडा नं. ७ को कार्यालयमा वडा नं. ७ र ८ का जनप्रतिनिधी तथा सवारीधनी एवं सुरक्षाकर्मीहरुको उपस्थितिमा नयाँ भाडादर कायम गरेको हो ।
कच्ची सडकमा गुडिरहेका सवारीसाधनहरुले बाटोको स्तर उन्नती हुँदा समेत भाडादरमा परिमार्जन नगरेको कारण हाल भाडादर समायोजन गर्नुपरेको बताइएको छ ।
कहाँको लागी कति भाडा त ? हेर्नुहोस तालिका मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker