नियमित सेक्सका १२ फाइदा , जानकारी लिइ शेयर गर्नुहाेला

गोरखा संसार

नियमित सहवास (सेक्स) अर्थात यौन सम्पर्क हरेक दम्पतीहरुमा हुनु आवश्यक छ । यौन सम्पर्क अर्थात सेक्स स्वास्थ्यको दृष्टिकोणले पनि आवश्यक मानिन्छ । यसैले गर्दा पनि विवाहित जोडीहरुको बढी जोड जोड दिने गरेको पाइन्छ । अविवाहितहरुमा भने यसप्रति वढदो आकर्षणका कारण लुकिछिपी यौन सम्पर्क गर्ने गर्दछन् । सुरक्षित रुपमा गरिने सेक्सले भावनात्मक रुपमा समेत विकास हुने भएकाले यसको महत्व बढेको जानकारहरु बताउँछन् । विज्ञहरुले अनुसन्धानबाट नियमित सेक्सका फाइदाहरुलाई निम्नानुसार उजागर गरेका छन ः
१, दुखाइबाट मुक्ति ः
दुखाइबाट मुक्ति पाउने प्राकृतिक औषधीको रुपमा सेक्सलाई लिने गरिन्छ । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुख कम गर्दछ ।
२, स्वस्थ छाला
डिएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जसले चरम उत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डीफोरबाट मुक्ति र छालाको चमक बढाउन मद्दत गर्दछ ।
३, पाठेघरको क्यान्सर ः
पुरुषहरुको इज्याकुलेसन प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेशनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरम उत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुको पाठेघरको क्यान्सरसँग लडने शक्ति प्रदान गर्दछ ।
४, तनाव कम ः
तनावले धेरैजसो मानिसलाई बनाएको हुुन्छ । तनावबाट बच्ने सवैभन्दा उत्तम उपाय सेक्स हो । सेक्सको दौरानमा तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागी जिम्मेवार हुने गर्दछ ।
५, मिठो निन्द्रा ः
सेक्सले अक्सिटोसिनलाई हटाउँछ जसका कारण सेक्स लगत्तै पुरुषहरुलाई निन्द्रा लाग्ने गर्दछ ।
६, रोग प्रतिरोधात्मक क्षमता ः
कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिटै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डिएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने गर्दछ ।
७, मुटुकोे रोग ः
धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।
८, रक्त सञ्चार ः
सेक्सका दौरानमा तपाईंको शरिरमा अक्सिजन र रक्तसञ्चार बढने गर्दछ । राम्रो रक्तसञ्चारले राम्रो स्वास्थ्य हुन्छ ।
९, तौल घटाउने ः
सेक्स गर्नाले व्यक्तिको शरिरमा क्यालोरी नष्ट हुने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो । जसबाट प्रतिघण्टा १७० क्यालोरी घटने गर्दछ ।
१०, मेटाबोलिजम बढाउने ः
सेक्सले मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउँछ । सेक्सले शरीरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले ह्दयघातको समस्या कम हुुने गर्दछ ।
११, शरीरलाई सुगठित बनाउँछ ः
थुप्रै प्रकारको यौैन आसनले भिन्न भिन्न मांसपेशीको समूहलाई बलियो बनाउन मद्त गर्दछ । जसले शरीरलाई सुगठित बनाउन मद्दत गर्दछ ।
१२, सेक्सी महसूस हुने ः
सेक्सले शरिरको फिटनेस र स्वास्थ्यलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लडन मद्दत गर्दछ । यसले मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडीहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ ।
त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker