पोखरीचौरमा रामजी खाणले धुलो उडाए

कविराज ढकाल, गाेरखा ।

हिन्दुहरुको महान् चाड विजया दशमि एवं दिपवलीको शुभ अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालि दाजुभाई दिदि बहिनि तथा वुवा आमाहरुमा सुख , शान्ति , सम्वृद्दि , सु-स्वास्थ्य , दिर्घायु एवं उत्तोरतर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित विगतका वर्षहरु जस्तै आफ्नो मैलिक धार्मिक सास्कृतिक पन कायम गर्दै यस वर्ष पनि यस युवा क्लवद्दारा “वृहत दशै विशेष सास्कृतिक एव् रमाईलो साझ 2076” कार्यक्रम सफलता पुर्वक सुसम्पन्न भएको क्लवको अध्यक्षले जानकारी गराऊनु भएको छ | पछिलो समयमा निकै चर्चाको शिखरमा पुग्न सफल गायक सर्जक मोडेल एवम् नेपाल लोक स्टार जर्ज रामजी खाणलाई मुख्य आकर्षणको रुपमा निम्तो गरिएको थियो निमन्त्रणालाई स्विकार गर्दै पाल्नु भएको खाणले कार्यक्रममा व्यापक रमाईलो गर्नुभयो पछिल्लो समयमा उहाले गाएको सबै गितको माध्यमबाट पोखरीचौरमा धुलो उठाऊनु भयो रामजी खाणको आगमनले कार्यक्रम सोचे भन्दा पनि व्यापक रमाईलो भयो साथमा अन्य चर्चित चर्चित कलाकारहरु दिपेन्द्र मल्ल ठकुरी , केशव वगाले , आशिका गुरुग , विनोद चन्द्र ढकाल , हास्यकलाकार निराजन लामिछाने , कुमार ढकाल सबैको रोचक प्रस्तुति रहेको थियो भने लोक दोहोरी गायक केशव वगालेलाई सम्मान कार्यक्रम गरिएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker