एसइई पुरक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय ले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सुचना जारी गरेको छ ।

परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ विद्यार्थी सम्मेलन भएका थिए । जसमा १२ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ । भने, एक लाख ११ हजार ६ सय ७८ विद्यार्थीको ग्रेडबृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker