लेखापाल चाहियो, योग्यता कति चाहिन्छ , हेर्नुहोस

पालुङ्टार नगरपालिका वडा नं. ७ खत्रीटारमा अवस्थित श्री बालकल्याण आधारभूत विद्यालयको लागी एक जना लेखापाल आवश्यक परेको हुँदा समयमै सम्पर्क राखी रोजगारीको अवसर नगुमाउनुहोला ।
पद ः लेखापाल
किसिम ः करार
योग्यताः ं २ उत्तीर्ण वा सो सरह
तलब ः रु. ११,५००
दरखास्त दिने अन्तिम मिति ः २०७६ भाद्र २ गते सम्म
विस्तृत जानकारीको लागी तल हेर्नुहोस ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker