गाेरखामा ९५ पिन्ट रगत संकलन

गोरखा । नेपाल रेडक्रस सोसाइटिको स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटि गारखाले सोसाइटिको आँगनमा गरेको खुला रक्तदान कार्यक्रममा ९५ पिन्ट रगत संकलन भएको छ ।  सँकलन भएको रगत भरतपुर स्थित रक्तसञ्चार केन्द्रमा पठाइएको सोसाइटिका  गोरखा जिल्ला सभापति  भगवान बाबू मास्केले जानकारि दिए । रेडक्रसले विपद अघि र विपद समुदायमा रहेर काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker