रबि लामिछानेको सपोर्टनमा नेतालाई गाली गर्दै गायक मनोहर भण्डारीको गीति एल्बम सार्वजनिक भिडियोसहित

कविराज ढकाल गोर्खा नेपाल ।। अहिले देशभरि जताजतै रबि लामिछाने को चर्चा रहेको छ विभिन्न देशविदेशबाट उनको समर्थकहरु फ्यानहरु निर्दोष रवि लामिछानेलाई हिरासतमा नराख भनि माग गर्दै सडकमा उत्रिएका छन् । रबि लामिछाने रिहाई माग गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् विभिन्न जुलुस निकालेका छन् ।

यसैक्रममा यस्तै समसामयिक विषयलाई टपक्क टिपेर गायक मनोहर भण्डारीले रबि लामिछाने समर्थन गर्दै देशका नेताहरुलाई व्यङ्ग्य हानेका छन् ।।

मनोहर भण्डारीको शब्द एवं स्वर सन्तोष सुनामको लय मा रहेको उक्त गीतमा नेपालमै स्वर्ग छ हाम्ले चायो भने नहुने कुरा केही छैन तैपनि नेताहरूको यो चरम लापरवाही ले गर्दा राजा फेरी पनि नेता फेर्न नपरोस भनिएको छ।

दलाल अनि भ्रष्टाचार ले भरिय्को देशमा एउटा उनी महान छन् दुख पिडा अन्यायमा परेकाले तिमलाई रवि सबैले भगवान ठान्द

सरकारविरुद्ध आज लाखौ नेपाली दाजुभाई दिदीबहिनीहरु निर्दोष रवि लामिछानेलाई रिहाइको माग गर्दै सडकमा उत्रिएका छन् । यतिबेला सारा नेपालीहरु रबि लामिछाने रिहाई गर भन्दै विभिन्न सामाजिक सञ्जालहरुमा उनकै बारेमा पोस्ट गरिरहेका छन् ।

उक्त गीत MB media Network official YouTube channel बाट बजारमा आएको छ ।

भिडियो हेर्न तलको लिंक थिच्नुहोस्

  1. यहाँहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस्I

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker