भन्सार युवा परिवारको १७ औ वाषिर्कोत्सव तथा अधिबेशन सप्पन्न

मनाेज कुमार श्रेष्ठ , श्रावण३२

तनहुँको भानु नगर पालिका वडा न १ स्थित आज भन्सार युवा परिवारको १७ औ वाषिर्कोत्सव तथा अधिबेशन सप्पन्न भएको छ ।सम्पूर्ण सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रम सत्य देबि आमा समुहको भवनमा भएको थियो। र भुतपुर्व अध्यक्ष लाल कुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।उक्त अधिबेशनमा नै जनाको कार्यसमिति चयन भएको छ
अध्यक्ष घनश्याम सापकोटा
उपाध्यक्ष सुनिता श्रेष्ठ
सचिव अर्जुन श्रेष्ठ
काेषध्यक्ष इस्वर थापा
सदस्य हरु
बिक्रम प्रधान
नर ब सुनार
वीर ब तामाङ
कल्पना थापा
इन्दु महत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker