मैत्रीपूर्ण फूटबलमा यातयात व्यवसायी विजयी

रविन्द्र कंडेल
श्रावण —२४, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नंं. ७ च्याङ्ली बिरुवाटारमा आयोजित मैत्रीपूर्ण फूटबल प्रतियोगितामा यातायात व्यवसायी को समूह विजयी भएको छ ।
गत शुक्रबार च्याङ्ली स्पोर्ट क्लबको आयोजनामा गरिएको फुटबल प्रतियोगितामा ४ टिमको सहभागगिता रहेको थियो । शुरुमा स्थानीय व्यवसायीको समूह र यातायात व्यवसायी विचको खेलमा स्थानीय व्यवसायी समूहलाई हराएर फाइनल प्रवेश गरेको समूहले कर्मचारी समूहलाई हराउँदै जित हासिल गरेको हो । सवैसंग सहअस्तित्व सहित भातृत्व भावको विकास गराउँदै विकास निर्माणमा समेत योगदान पुर्याउने उदेश्यका साथ खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker