शिक्षककाेे परिबर्तित तलबमान, कुन तहकाे कति? हेर्नुहाेस ।

सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ ।चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो ।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् ।

mero study बाट

Read more: https://www.merostudy.com/nepali-post/25725/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker