कृष क्षेत्रीको सिर्जनामा सिमा र विष्णुको “भाईरल” बाट  सरापे र प्याकुली मारामार झगडा भिडियो सहित

कविराज ढकाल गोर्खा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिँकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजको गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं एव् सन्देशमुलक आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |

यसै क्रममा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाइ लक्षीत गर्दै लोकप्रिय सर्जक क्रिस क्षेत्रीको नया गीत भाइरल भर्खर मात्र सार्वजनिक भएको छ ।

भखर्रै बजारमा आएको “भाईरल” गितमा विष्णु पाण्डे र सीमा सरुको सुमधुर आवाज रहेको छ। भने कृष क्षेत्रीको अत्यन्तै मिठो उत्कृष्ट  लय शब्द रहेको पाईन्छ |

पछिल्लो समय सामाजिक सञ्जाल मा बढिरहेको विकृत र विसंगतीको कुरालाई गीतले निकै रमाइलो संग उठाएको छ । गीत रमाइलो र संदेश मुलक पनि रहेको छ । समग्रमा गीत निकै उत्कृष्ट रहेको छ ।

गीतको म्यूजिक भिडियो समेत दमदार बनाइएको छ । गीतलाई यो वर्षका चर्चित निर्देशक प्रकाश भट्टले निर्देश गरेका छन् भने यादव देवकोटा सरापे र जानुका पौडेलको अभिनय रहेको छ ।

गीत सार्वजनिक भए पछि सर्जक क्रिस क्षेत्रीको गीतको सबैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो । गीतलाई दुर्गेश थापाको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । गीतलाई अग्र सफलताको कामना गरिएको छ |

भिडियो

प्रतिकृया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker