भागिरथ र एलिनाको तिजगित “मुसा संगै मुसि” चर्चामा रामजी र एलिनाको अहिले सम्मकै खतरा डान्स

कविराज ढकाल गोर्खा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिँकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजको गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |

यसै क्रममा हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै भागिरथ चलाउने र एलिना खनालको स्वरमा रहेको तीज गीत भिडियो सहित सार्वदनिक गरिएको गित बदारमा चर्चामा रहेको छ । “मुसा संगै मुसी” बोलको तीज गीतमा शब्द दिनेश सापकोटाको रहेको छ भने लय भागिरथ चलाउनेको रहेको छ ।

सार्बजनिक भिडियोमा प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा चर्चित गायक एवम् मोडेल रामजी खांड र एलिना खनाललाइ फिचर्ड गरिएको छ । विनोद बाजुरालीले संगीत संयोजनमा रहेको उक्त गीत छम्म छम्म नाच्ने खालको बनेको छ । र सारा नेपालीलाई तिजमा नचाऊने आशा पनि गरिएको छ ||

भिडियो

प्रतिकृया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker