छाता हरायो टिमको नया गित “सुहायो चौपट्टै” एकैरातमा चर्चामा पशुपति राजु देवि र सुस्मिताको सहकार्य

कविराज ढकाल गोर्खा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजक गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं रमाईला आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |

यसै क्रममा हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै  पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाई  तिजको गित भ्याइनभ्याई छ । धेरै चर्चित चर्चित कलाकारहरुले त तिज गीत सार्बजनिक पनि गरिसका छ्न् । भन्ने केही कलाकारहरुको गित आऊने क्रम जारि नै छ | यस्तै तिज गित आऊने क्रममा  पशुपति शर्मा, राजु ढकाल, देबि घर्ती र सुस्मिता घर्तीको आवाज र अभिनय रहेको नयाँ गीत “सुहायो चौपट्टै” सार्बजनिक भएको छ |

नेपाली गीतसंगीत पारखी मनमुटु फ्यानहरु गायक पशुपति शर्माका सिर्जनामा कस्तो आऊला भनेर अलि बढी चासो राख्ने गर्दछ्न् | उनका सबै गितहरु निकै उत्कृष्ट र चर्चाको शिखरमा पनि छन् | तिजैको पसंग हेर्ने हो भने पशुपति शर्मा गित सबै नेपाली हरुको ओठ ओठमा मनमनमा अनि Youtube देखि सामाजिक संजाल जताजतै चर्चामा छन् |

गत वर्ष यहि टिमको सहकार्यमा रिलिज भएका तीज गीत ‘लौरी हरायो’ अत्यन्तै चर्चाको शिखरमा छ | यस बर्स पनि त्यही टिमको सहकार्यंमा कस्तो गित आऊला भनि धेरैको मनमा उत्सुकता रहेको थियो |

तीज गीतको सम्राट एवम् लोक दोहोरीकै राजाका रुपमा चिनिएका अत्यन्तै चर्चाका शिखरमा पुग्न सफल गायक एवम् सर्जक पशुपति शर्मा, नेपाली लोकदोहोरीमा सर्वाधिक स्वर दिने चर्चित गायिका  देवी घर्ती सहित, लोकप्रिय गायक राजु ढकाल र सुस्मिता घर्ती मगरको सहकार्यमा ‘सुहायो चौपट्टै’ तीज गीत बजारमा आएको छ | जुन गितमा पशुपति शर्माको उत्कृष्ट लय शब्द रहेको छ |

दुर्गा पौडेलको निर्देशन तथा छांयाकन  नविन धर्ति मगरको सम्पादनमा रहेको गित Devi Ghatri Raju Dhakal official youtube channel बाट बजारमा आएको छ |
भिडियो

प्रतिकृया दिनुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker