
काठमाडौँ । तुलसीराम चापागाईं कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय (तत्कालीन उच्च मावि) मा पढाउँदै आएका छन् ।
उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म माध्यमिक तह कायम गरेको छ। त्यसैले उनी मावि शिक्षक हुन्।
उनी स्थायी भएको भए दुई वर्षपछि निवृत्तिभरण लिएर