विष्णु माझी र गणेश अधिकारीको अभाव 40 लाखको नजरमा गुरुआमाको निर्देशनमा सारिका र  आशिरको अभिनय ||

कविराज ढकाल गोरखा नेपाल || सोलो विट गितको माध्यमबाट चर्चामा आएका सर्जक तथा गायक गणेश अधिकारी अहिले सांगितिक बजाकमा प्रसिद्द छन् | आशुको  कारखाना , अभाव , पिडाको राजधानी , नामर्द , वलिदान , मुटुको छेऊकुना  , चिहान , दु:ख सर्ला , कहानी , मेरो असल साथी , नलाऊ झुटो प्रिरती , धोकाको पसल ,आगो आदी गितको माध्यमबाट उनि सांगितिक बजारमा निकै चर्चामा छन् | अधिकारी नेपाली लोक दोहोरी क्षेत्रका एक अव्वल व्यक्तित्व पनि हुन् | उनको सिर्जनाबाट फरक फरक किसिमको स्वादहरु लिन पाईन्छ यानाकी उहाको लय शब्द अरुको भन्दा फरक किसिमको र केही सन्देश मुलक पनि हुन्छ | गुल्मीमा जन्मिएर हुर्किएका अधिकारी  साह्रै मिलनसार सहयोगी भावना र निकै हेन्सम छन्  भने उनि अहिले योग्सना डिजिटल चलाएर बसिरहेका छन् | उहाको नया नया प्रस्तुती हेर्नको लागी धेरै दर्शक स्रोता आतुरमा हुन्छन् | उहाको लय सबैलाई लठाऊन्ने खालको जादुमय हुन्छ | जस्तो व्यक्ति पनि अधिकारीको गित सुनेपछी लठ्ठिहाल्छ |

केही समय अगाडी बजारमा आएको अधिकारीको गित ‘अभाव’को निकै चर्चा चलिरहेको छ जसमा उनको आफ्नै लय तथा शब्द रहेको छ | सायद अभाव गित कतिको जिवनसंग मेल खान पनि पुग्छ | बाचुन्जेल वास्था नगर्ने र मरेपछी मसानघाटमा गएर खरानी पल्टाऊने , हिजो साचो कसम खाको र आज आएर चरित्रहिन भनेको र मेरो अभाव कसैले मेट्न नसकुन र मेरो सास सास केही पनि भेट्न नसकुन लगायतका कथावस्तुलाई सरल मर्मस्पर्शी शब्दले भरियको र लय पनि उनले उत्कृष्ट वनाएका छन् | आज अभाव 40 लाख  भन्दा बढि दर्शक स्रोताको मन जित्न सफल भएको छ र सोलो लोक दोहोरीको एऊटा इतिहास पनि रचेको छ जुन हर्ष अधिकारीको मात्रै नभई सारा गितसंगित प्रेमिहरुको लागी रहेको छ |

पछिल्लो समयकि निकै चर्चित गायिका जादुमय स्वरकी धनी बिष्णु माझी र गणेश अधिकारीले उक्त गितमा आवाज दिएका छन् | सो गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीतमा सास र लास अनि मायालुको रुप कसैले भेट्न र मेट्न नसक्ने कथा रहेको छ |

गीतको म्युजिक भिडियो समेत त्यतिनै दमदार रहेको छ । गीतलाइ मेहनती निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निकै फरक तरिकाले निर्देश गरेकी छन भने मोडेलहरु आशिर प्रताप जंग र सारिका के.सी र अविरल बोहोराको उत्तिकै मार्मिक अभिनय रहेको छ ।

हिजो भएको 2nd young minds entertainnent award 2076 मा यस गितको माध्यमबाट विभिन्न विधामा अवार्ड जित्न पनि सफल हुनु भएको छ | मोडेल सारिका के.सी मोडेल आशिर प्रताप जंग निर्देशक स्मृति तिमिल्सिना गायक गणेश अधिकारीले अवार्ड हात पार्नु भएको थियो |

Yogshina digital को Offical youtube Channel बाट गित बजारमा आएको र 40 लाख दर्शक स्रोताको मन जितेको छ र अव करोड क्लवमा प्रवेश गर्न छिट्टै आशा गरिएको छ |

भिडियो

  1. https://youtu.be/0KVbde4XfHY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker