खेम सेन्चुरीले गाए रमेश र्दनालको “दिलभित्रको घाउ” ओबि र सारिकाको अभिनयमा सार्वजनिक (भिडियो सहित)

कविराज ढकाल गोर्खा नेपाल || नेपाली गित सँगीत क्षेत्रमा छिटै चर्चाको शिखरमा पुग्न सफल गायक खेम सेन्चुरी पनि हुन् |  पछील्लो समयमा सेन्चुरीले गित लेख्ने लय वनाऊने गाऊने अनि आफै मोडेलिग पनि गर्नु भएको छ | उहा एक सर्जक पनि हुनुहुन्छ | उहा फास्ट सोलो दुवै किसिमका गितहरु सहकार्य गर्नुहुन्छ र सवै गितहरु चर्चामा छन्  | भखर्रै बजारमा आएका लाहुर , अौठी वेरुवाको गित निकै चर्तामा छन् | यसै चर्चा परिचर्चाको क्रममा उनले गाएको गित बजारमा आऊने क्रम जारी छ र कति गितहरु आउने क्रममा छन् | यसै क्रममा उनको आवाजमा रहेको “दिलभित्रको घाऊ” गित बजारमा आएको छ  |

मर्मस्पर्शी शब्दले भरियको गीत दिलभित्रको घाउ यो आफै चस्कीन्छ अझै न कोट्टयाउ भर्खर मात्र बजारमा सार्वजनिक भयको छ । रमेश र्दनालको मर्मस्पर्शी शब्द सँगीत र खेम सेन्चुरी र सुनिता गुरुङको आवाजमा रहेको गित ओबिजी ईन्टरटेण्टमेन्ट बाट सार्वजनिक भयको छ ।

अभिनयमा पोख्त सम्पुर्ण दर्शकहरुको मन मस्तीस्कमा बस्न सफल ओबि रायमाझी र निक्कै चर्चित मोडल सारिका केसिको को अभिनयमा रहेको छ भने साथमा उज्जवल खत्रीको पनि उतिकै अभिनय रहेको छ | गुल्मीको विभिन्न ठाउँ रामइला डाँडाँकाहरुमा सुटिङ्ग भयको गित कपिल लामाको निर्देशनमा रहेको र भिडियो धेरै नै उत्कृष्ट रहेको छ ।

उक्त गित OBG Entertainnent को Offical youtube channel बाट बजारमा पठाईएको छ |
गितले सम्पुर्ण दर्शकहरुको माया पाउनेमा उक्त गितको टिम निक्कै आशाबादि छ ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker