विष्णु माझी र दिनेश क्षेत्रीको “केसरी” 30 लाख भ्युऊज क्रस रामजी खाण र अनु पराजुलीको खतरा डान्स       

कविराज ढकाल गोर्खा नेपाल | नेपाली लोक तथा दोहोरी गितको चर्चा दिनहु बढ्दै गएको छ | नेपाली लोक दोहोरी गितहरु करोड क्लवमा प्रवेश गरिरहेका छन् | भने कति गितहरु पर्ने क्रममा छन् | केही समय अगाडी बजारमा आएको लोक दोहोरी गायक दिनेश क्षेत्रीको लोक दोहोरी गित केसरी को अहिले निकै चर्चा रहेको छ | Youtube मा गित आएदेखी धेरै दर्शक स्रोताको मन जितेको थियो भने टिकटिकमा पनि निकै चर्चामा आएको थियो | दिनेशको यहाभन्दा अगाडीका केही गितहरु पनि चर्चामा थिए | केसरीगितमा रिसाएको मान्छे फकाऊने बारेमा कथा वनाईएको छ |

पछिल्लो समयकि निकै चर्चित गायिका जादुमय स्वरकी धनि विष्णु माझीले उक्त गितमा आवाज दिएकी थिईन भने गायक दिनेश क्षेत्रीले गाएका थिए | उक्त गितमा सवित्रा चिलुवालको निकै मिठास् शब्द अनि दिनेश क्षेत्री र सुनिल वि.सीको निकै उत्कृष्ट लय रहेको छ |

गितको अडियो भिडियो दुवै निकै उत्कृष्ट रहेको छ | उक्त गितको अडियो भिडियो तिर्सना म्युजिक प्रा.ली.ले गरेको छ | चर्चित सर्जक गायक रामजी खाण र अनु पराजुलीको डान्सिङ्ग फिचरिङ्ग रहेको छ | उक्त गितमा प्रकाश भट्टले निकै फरक तरिकाले निर्देशन गर्नुभएको छ भने दुर्गा पौडेलले छांयाकन र विष्णु शर्माले सम्पादन गर्नुभएको छ  | वावुराम बोहोरा र किशोर श्रेष्ठ लाई विशेष धन्यबाद दिईएको छ |

उक्त गित Tirsina music को Official youtube channel बाट बजारमा पठाईएको छ  |

गायक एवम् सर्जक दिनेश क्षेत्रीलाई यहाहरुको केही सकारात्मक र रचानात्मक सल्लाह दिई उहाको बाकि सांगितिक जिवन सुखमय वनाईदिनुहोला ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker