गोरखाली सर्जक दिपेन्द्र ठकुरी ‘अरेली’को माध्यमबाट चर्चामा छिनछिन चुराले संगितिक क्षेत्रमा विकायो

कविराज ढकाल गोर्खा नेपाल  || गोरखाली चर्चित गायक एवम् सर्जक दिपेन्द्र मल्ल ठकुरी को चर्चा परिचर्चा बजारमा निकै नै छ | 2062 सालदेखि नेपाली लोक तथा दोहोरी गित क्षेत्रमा लागेदेखी निकै सघर्षका गर्दा गर्दै उनि अहिले  सबैमाझ परिचित छन् | उनलाई गित संगितले नै बाच्ने चल्ने आधार बनाएकोले उनि गितसंगितमा नै रमाई रहनु भएको छ गित संगित माया गरिरहनु भएको छ | Gorkha palungtar मा जन्मिएका गायक ठकुरी 2062 सालमा पहिलो एल्वम छिनछिन चुराको माध्यमबाट सारा दर्शक सामु  चिनिनु भएको थियो | त्यो वेला त्यो गित नसुन्ने मान्छे कम नै थिए जसमा लय शब्द दिपेन्द्र मल्ल ठकुरीको रहेको थियो स्वरमा राजु परियार विमा कुमारी दुरा र दिपेन्द्र कै रहेको थियो | जुन गितले उनलाई सांगितिक बजारमा चिनाऊन सफल भएको थियो | त्यसपछी क्रमश उहाले दशै तिहारका गित , तिजका गित , फास्ट गित , सेन्टिमेन्टल गित निकानु भएको थियो | उहा आफै शब्द लेख्ने र नया नया लय रचना गरि अधि बढ्नु भएको छ |

उहाको गितमा केही न केही भावहरु पाईन्छ गित सुन्दा निकै आनन्द पनि आऊछ  | केही गितहरुमा उहा आफै अभिनय पनि गर्नु भएको थियो |

पछिल्लो समयको बजार सेन्टिमेन्टल भन्दा पनि नाच्ने नचाऊने , अल्लि फास्ट विटका गितहरु महोत्सव मेलातिर चल्ने गितहरु उहाले रचना गरि बजारमा पठाऊनु भएको र सबैबाट राम्रो प्रतिकृया पाऊनु पनि भएको थियो |

छिन छिन चुराले , कहिले हो कहिले , बुलेटमा चढेर , झन हेर्यो झन राम्रो , यो जाले रुमाल आदी गित चर्चामा रहेका छन् | उहा दोहोरीको एक सफल हस्ती पनि हुनुहुन्छ | उहाको रचना सिर्जना ले नेपाली लोक दोहोरी क्षेत्रलाई सदैव अमर नै राख्ने छ |

यसै क्रममा अहिले केही दिन अगाडी उहाको नया गित बजारमा चलिरहेको छ | अरेली नामक अति नै मिठो दोहोरी गितको सिर्जना उहाले गर्नुभएको छ भने शक्ति कुमार गोधार र अस्मिता डि.सी.को सुमधुर स्वरमा सजिएको छ भने उत्कुष्ट लय सरल शब्द दिपेन्द्र मल्ल ठकुरीको छ | गित बजारमा फालेदेखी नै चर्चामा रहेको छ भने दोहोरी साझमा पनि यही गित गाईरहेको पाईन्छ | गितमा चर्चित मोडेल रामजी खाणको साथसाथै अनिल सुनार र संगिता सुनारको धामकेधार अभिनय रहेको छ भने मौसम हिमालीले निर्देशन गर्नु भएको छ |
अरेली गित चले संगसंगै अवको केही समय पछि विस्तारै अरेलीका भागहरु बाट अघि बढ्ने ठकुरीले बताऊनुभएको छ |

गित संगितको क्षेत्रमा उहालाई तपाईहरुको केही सल्लाह सुझाव भए उहालाई सकारात्मक र रचनात्मक सल्लाह पनि दिनुहोला र उहाको भविष्यको सांगितिक यात्रा सफल बनोस् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker