प्रकाश शाहीको देऊडा ‘रास्कोटका मेला’ निकै चर्चामा

कविराज ढकाल जेठ 31 गोरखा नेपाल नेपाली लोक तथा दोहोरी गित सांगितिक क्षेत्रको छिल्लो समयमा निकै चर्चामा आएको छ | यसका साथसाथै सुदुर पश्चिमतिरको देऊडा गित पनि चर्चामा आएका छन् |

केही समय अगाडि कर्णाली प्रदेश कालिकोट जिल्ला स्थित रास्कोट नगरपालिका र रास्कोटकै बारेमा ‘रास्कोटका मेला’ नामक देऊडा गित चर्चामा रहेको छ |
सर्जक एवम् गायक प्रकाश शाहिको परिकल्पनामा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन र गायक अमर थापाको सुमधुर स्वरमा प्रकाश शाहिको उत्कुष्ट लय शब्दमा र साथसाथै जक्सन शाहीको ठुलो सहयोग रहि बजारमा गित आएको थियो ||
खप्तड म्युजिक प्रा.लि.को प्रस्तुतीमा भिम थापाको निर्देशन बाशु वरालको छायांकन प्रविन मगरको सम्पादनमा मोडेलहरु दिपक संगम वि.सी र सुस्मिता कुवांको धम्केधार अभियन रहेको छ |

उक्त गित Music nepal को Official youtube channel बाट बजारमा आएको थियो | छोटै समयमा एक लाख बिस हजार भन्दा माथी दर्शकको माया पाईएको प्रकाश शाहीले वताऊनुभयो | गित सोचेजस्तो चलेकोले सर्जक नया एल्वमको तयारीमा रहनुभएको पनि वताऊनुभयो |||

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker