विष्णु माझी र मोहन खड्काको आवाजमा सानु माया सार्वजनिक

कविराज ढकाल , गोरखा नेपाल

पछिल्लो समयमा निकै चर्चा परिचर्चामा रहेकी गायिका विष्णु माझी र गायक मोहन खड्काको स्वरमा सानु माया बजारमा आएको छ | जसमा शब्द सन्ध्या देवकोटा र शंकर देवकोटा रहेको छ भने लय अमृत बावु रोकायको रहेको छ
भावना म्युजिक सोलुशनको प्रस्तुतीमा रहेको गितमा कपिल लामाले फरक शैली निर्देशन हरिष महराको छायांकन र अमर साक्यको सम्पादनमा रहेको  छ | भने विमल अधिकारी र सगुन शाहिको उतिकै मार्मिक अभिनयमा रहेको छ |
उक्त गित भावना म्युजिक सोलुशनको  Offical youtube channel बाट बजारमा पठाईएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker