भाेली भनिएकाे सार्वजनिक बिदा अाज

२२ जेठ,

मन्त्रीपरिषदले आफ्नो पूर्व निर्णय सच्चाउदै भोलि सार्वजनिक विदाको घोषणा गरेको छ । जेठ २३ गते मुस्लिम धर्मालम्बीहरुको इदुल्ल फित्रको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको संघीय सरकारले अाज जेठ २२ गते सार्वजनिक विदाको घोषणा गरेको छ । गृहमन्त्रालय कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाका अधिकृत अशोक कुमार राईद्धारा हस्ताक्षरीक्ष विज्ञप्ती मार्फत २२ गते

सार्वजनिक विदाको घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker