पालुङटार नगरपालिकाका नगरप्रमुख र उपप्रमुख जापानमा

रविन्द्र कंडेल

वैशाख २६

गाेरखाकाे पालुङटार नगरपालिका का प्रमुख ई दिपकबाबु कंडेल र उपप्रमुख पम्फा बसेल संगै जापान गएका छन ।

अाफ्नाे नगरपालिका लाई सम्बृद्द् र सुसस्कृत बनाउनकाे लागि जापानकाे माेडेल हेरी साेहिअनुरूप काम गर्नकाे लागि अाफुहरू भ्रमणमा गएकाे उहांहरूले बताएका छन ।

एक हप्ता जापान बसाइकाे क्रममा दैवी प्रकाेपसम्बन्धि अन्तरास्ट्रिय गाेष्ठिमा सहभागी हुने कार्यक्रम रहेकाे बताईएकाे छ ।

गाेष्ठिमा सहभागी हुन नेपालबाट १० जना जापान गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker