कलाकार अधिकारीले बितरण गरे सरसफाइ सामग्री

नारी दिवस लाई लक्षीत गरि गोर्खा पालुङटार:-9 मिरकोट घर भएका समाजसेवी तथा कलाकार समिप अधिकारीको मुख्य आयोजनामा हिजो मिति २०७५-१०-२३ गतेका दिन सन्सारी महेन्द्र मा बि नया साघु गोर्खा मा महिनावारी सम्बन्धि चेतनामूलक कार्यक्रम सहित 18 हजार मूल्य बराबरको स्यानिटरी प्याड र हात धुने साबुन बिधालय लाई हस्तान्तरण गरिएको छ ! उक्त कार्यक्रममा समिप अधिकारी लाई साथदिन को निमित्त दमौलि कि समाजसेबी सुस्मिता रेग्मी पनि उपस्थित भएर आफ्नो भोगाइ हरु प्रस्तुत गरेकी थिइन ! र सोही कार्यक्रम मा आदरणीय पालुङटार:-९ मिरकोट गोर्खा का समाजसेबी चित्र लामा र निल हिरा समाज नवलपरासी कि जिल्ला कार्यक्रम अधिकृत पुस्पा लामा को पनि प्रसम्सनिय साथ रहेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker