
- सिर्जनसिल महिला बचत तथा ऋण सहकारी सस्थाको आयोजना तथा पा.न.पा. 8 को प्रायोजनामा पा.न.पा.8 धुवाँकाेट मा 109 औ अन्तरास्ट्रिय महिला दिवस सो संस्थाको अध्यक्ष चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगर उपप्रमुख पम्फा बसेलले महिलाहरू अात्मनिर्भर बन्नुपर्नेमा जाेड दिनुभयो । कार्यक्रममा विशेष अतिथि वडा नं ८का वडाध्यक्ष शंकर राज कंडेल ,अतिथि हरु ने.क.पा.पार्टी प्रतिनिधि धुर्ब सिल्वाल,ने.का.का क्षेत्र जङ् भन्डारि र आदिवासी जनजाती नगर उपाध्यक्ष निर्मला मल्ल लयायतकाले सुभकामना मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रमको सन्चालन रन्जना कंडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य देबि नहर्किले गर्नु भएको थियो ।सो अबसरमा मुलाबारि वाट सुरु भयेको रयाली रातमाटे,लामाचौर हुँदै CLC, दुभार बाट आयको रयली बन्चरे डुडाटार हुँदै CLC मा आएर बृहत सभामा परिणत भएको थियो ।