भाेली महिला दिवस सार्वजिनक बिदा, राजपत्र मै विदा उल्लेख

अन्तराष्टिय महिला दिवस मार्च ८ फागुन २४ गते शुक्रबार का दिन भेाली सार्वजनिक विदा हुने भएकेा छ । कर्मचारीहरू महिलालाइ मात्र विदा कि पुरूषलाइ पनि भन्ने देाधारमा छन् । तर नेपाल राजपत्र काे विदा सम्बन्धी उल्लेख गरिएकाे भाग ५ खण्ड ६७ ग मा उल्लेख गरिए अनुसार अन्तराष्टिय महिला दिवस का दिन सार्वजनिक विदा हुने निश्चित छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker