अाठ सिडडयाे काे सरूवा

काठमाडौं : गृहमन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ।

जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेको सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। रोतहटको कामु सिडिओमा गृहमन्त्रालयमा किरण थापा, पाँचथरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई दार्चुलाका सिडिओको जिम्मेवारी दिइएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker