अव्यवस्थित घर टहरा नहटाए वडा कार्यालयले एक्सन लिने

रविन्द्र कंडेल
पालुङटार नगरपालिका वडा नं.७ च्याङली गोरखाको केन्द्रको रुपमा रहेको बिरुवाटार बजार क्षेत्र व्यवस्थित तथा सुन्दर हुने भएको छ । बजार क्षेत्रमा हाल अतिक्रमण गरी बजार नै कुरुप हुने गरी बिरुवाटार बासीहरुले कुखुरा , बाख्राका खोर निर्माण गर्ने जस्ता क्रियाकलापले गर्दा बजारको स्वरुप कुरुप देखिएकोले हटाउन वडा नं. ७ को वडा कार्यालयले १५ दिनभित्र सवै अब्यवस्थित रुपमा रहेका टहरा तथा कुखुरा बाख्राका खोर एवं दाउराको खलियाहरु हटाउन भनी सूचना जारी गरेको छ ।

के छ त सूचनामा हेरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker