+२का पुराना बिद्यार्थीका लागि खुसीकाे खबर

राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दा पछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका बिद्यार्थीलाई समेत यसपटकको परीक्षामा सामेल गराउने भएको छ । हिजो प्रकाशित ११ र १२ को समयतालिकामा सो कुरा उल्लेख गरिएको हो । तर, निज बिद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।

त्यस्तै कुनै बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याएर  ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरु बिद्यार्थीले समेत यस परीक्षामा सामेल हुन सक्ने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker