प्रधानाध्यापक छनोटको लागि अब छुट्टै परीक्षा हुने

प्रधानाध्यापक छनोटको लागि अब छुट्टै परीक्षा हुने भएको छ । उच्चस्तरीय शिक्षा आयोगले सामुदायिक विद्यालयमा विशेष नेतृत्व क्षमता भएकालाई मात्र प्रधानाध्यापक बनाउन सिफारिस गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सक्षम प्रधानाध्यापक र योग्य शिक्षक आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

आयोगको सिफारिसअनुसार अब कम्तीमा पाँच वर्ष शिक्षण अनुभव भएकाले मात्र विद्यालयको प्रधानाध्यपक हुन पाउने व्यवस्था गरीएको छ । यसरी खुला प्रतिसपर्धाबाट प्रधानाध्यापकलाई नियुक्ति गर्दा शिक्षाको गुणस्तरमा सुधार आउने प्रतिवेदनमा उल्लेख गरीएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker