एकाविहानै भूकम्पकाे धक्का

पौष ८ काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

काठमाडौंबाट ४६ किलोमिटर पुर्व सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको भुकम्पले नेपालको पूर्वी क्षेत्र लगाएत काठमाडौंमा समेत यसको कम्पन महशुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker