नेपाल मगर संघ पालुङटार गाेरखाकाे अध्यक्षमा मान बहादुर

नेपाल मगर संघ पालुङटार गाेरखामा मान बहादुर थापाकाे अध्यक्षतामा कार्यसमिति ले पूर्णता पाएकाे छ । जसकाे उपाध्यक्षमा सिद्दि पाटा मगर, सचिवमा मान बहादुर अाले मगर, सह सचिवमा सुवास राना मगर काेषाध्यक्षमा राममाया अाले मगर रहेका छन । जसकाे सदस्यहरूमा थम राना मगर, कमल राना मगर, क्षेत्र बहादुर थापा मगर, खगिन्द्र थापा मगर, करिष्मा राना मगर, बशु थापा मगर, संगम थापा मगर, भाेज बहादुर राना मगर, कलाकार राना मगर, मणिराम अाले मगर, नन्द बहादुर बाचे मगर, सन बहादुर थापा मगर र गुञ्ज बहादुर थापा मगर रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker