कवि हिक्मत थापाको कविता सङ्ग्रह “चिबोकका केटीहरु “सार्बजनिक

काठमाडौं  ।

कवि हिक्मत थापाको कविता सङ्ग्रह ” चिबोकका केटीहरु” आज एक बिशेष कार्यक्रम बिच काठमाडौंमा सार्बजनिक भएको छ । नाइजेरियाको चिबोकमा सन २०१४ मा बोको हरामबाट अपहरित केटीहरुको बारेमा लेखिएको कबिता शिर्ष कबिता रहेको कबिता सङ्ग्रहमा ३६ कबिताहरु सङ्ग्रहित छन । बरिस्ठ कबि शैलेन्द्र साकार , एनआरएनएका पुर्ब अध्यक्ष तथा लेखक जिबा लामिछाने र कबिका पिताजी आख्यानकार गगनसिह थापाले संयुक्त रुपमा सङ्ग्रहको बिमोचन गर्नु भएको थियो । समारोहमा कबिता , कवि र सङ्ग्रहका बारेमा कवि शैलेन्द्र साकार , लेखक जिबा लामिछाने र कवि सुबिद गुरागाईले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker