ब्लुबुक र लाइसेन्स भेटाउनेलाइ तीन हजार इनाम

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली बिरुवाटारदेखि नयाँपुलसम्म जाने क्रममा बिरुवाटार निबासी सुजन कुमार श्रेष्ठको नाममा रहेको बा.४८प. ४१६१ नं.को मोटरबाइकको ब्लुबुक र लाइसेन्स समेत हराएको हुँदा पाउनुहुने महानुभावहरुले यथासिघ्र सम्पर्क गरी बुझाइदिनुभएमा नगद रु.३००० प्रदान गरिनेछ ।

सम्पर्क नं.ः

सुजन कुमार श्रेष्ठ   ९८०८९८३१४६
भरत कुमाल         ९८१८१८८६९२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker