राष्टिय जनमुक्ति पार्टीले बुझायाे ३९ बुँदे ज्ञापन पत्र, के के छ त पत्रमा पूरा विवरणसहित

गाेरखा,

राष्टिय जनमुक्ति पार्टीले  जनजिविकासँग सम्बन्धित  विभिन्न मागहरू राखी सवै  जिल्लाका प्रमुख हरू मार्फत सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत गाेरखामा पनि असाेज ७ गतेका  दिन पार्टीका संघीय महासभा सदस्य श्री नारायण बहादुरअर्यालमार्फत प्रमुख  जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएकाे छ ।

ज्ञापन पत्रकाे पूरा विवरण ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker