संविधान दिवसकाे अवसरमा पालुङटारमा मैत्रीपूर्ण फुटवल, प्रहरीकाे टीम प्रथम

संविधान दिवस २०७५ काे अवसरमा पालुङटार नगरपालिकाले जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । नगरपालिका भित्र का बिभिन्न निकायका गरी ८ टिमकाे सहभागीता रहेकाे थियाे । सबै खेल ठांटिपाेखरीकाे माझटारस्थित खेलमैदानमा भएको खेलमा ईलाका प्रहरी कार्यालय ठांटिपाेखरी र पालुङटारका बैंकर्स काे बिच भएकाभएकाे फाइनल खेलमा पेनाल्टी सुटअाउटमा 2-० काे अग्रतामा इलाका प्रहरी काे बिजययी भएकाे छ । प्रहरीकाे टिम शिक्षकहरूकाे समूहलाई पेनाल्टी सुटअाउटमा हराउँदै फाइनलमा प्रवेश गरेकाे हाे भने बैंकर्सकाे टिमले जनप्रतिनिधिकाे टिमलाई १-० गाेलअन्तरले पछाडि पार्दै फाइनल मा पुगेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker