मोटरसाईकल दुर्घटना हुदाँ १ जना घाईते

आँबुखैरेनी–आँबुखैरेनी गाँउपालिका ४ ऐना पहरा नजिकै आज मोटरसाईकल दुर्घटना हुदाँ १ जना घाईते भएको छ । ऐना पहरा नजिकैको मोडमा बा १५ च २२०२ नं. को बोलेरोले ग ११ प ८४५८ नं. मोटरसाईकललाई ठक्कर दिदाँ आँबुखैरेनी गाँउपालिका–३ निवासी ३७ वर्षिय गणेश गुरुङ घाईते भएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । घाईतेको बिएण्डबी हस्पिटल काठमाण्डौमा उपचार भैरहेको पनि प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker