गजल

“सत्कारमा अक्षेताको थाली राखेकोछ….,
भाचि सिङ्गै फुलको डाली राखेकोछ….,
बिरालाका छाउराहरु डम्मरु बनेर….,
आफ्नो कुटिल चालहरु चालि राखेकोछ….,
प्रिया बैदेशिक रोजगारिमा हिडेपछी….,
भिनाजुले भातपकाउन साली राखेकोछ….,
सरकार निमुखा भएजस्तो गरि सधै….,
साढे छोडेझै अपराधि पाली राखेकोछ….,
बालिका र महिलाहरु असुरक्षित देखेपछी….,
अविरलले प्रेमिकाको नाम काली राखेकोछ….,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker