पाल्पामा बिद्युतीय सामान बाेकेकाे गाडी दुर्घटना

भबिन्द्र गौतम साउन १९ पाल्पा,

विद्युतीय सामान बोकेर ठिमुरे बाट तानसेन तर्फ आउदै गरेको जिप रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्मा दुर्घटना हुदाँ जीपमा सवार दुईजना लाई दुर्घटनाग्रस्त जिपले च्यापिएका छन् । च्यपिनेहरु तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पा घर भई सोहि स्थानमा बस्दै आएका ३६ वर्षिय टंक चलाउने रहेका छन । जीपमै च्यापिएका उनीहरु जीवित रहे नरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । जीप सडकदेखि ५० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ । राती अवेर सम्म उद्धार हुन सकेको छैन् । वा १ च ७९७० नम्वरको हाइलक्स जिप दुर्घटना भयको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker